राष्ट्रपति भण्डारीले दाङमा संस्कृत विश्वविद्यालयको भवन उद्धाटन गर्ने-Sutra News

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत विश्वविद्यालयको भवन उद्धाटन गर्ने

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी आज  दाङ जाँदैछिन ।



नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्।

आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार