प्रदेश १ को प्रदेश सभा बैठक ११ बजे बस्दै-Sutra News

प्रदेश १ को प्रदेश सभा बैठक ११ बजे बस्दै

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

बिराटनगर । प्रदेश १ काे प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाकाे बैठक आज बस्न लागेको हो ।



प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट