लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा, सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म-Sutra News

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा, सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं – स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश  सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।



जसकाे  उदघाटन प्रदेश  प्रमुख अमिक शेरचनले गर्दैछन । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट