लोसपा निकट बिद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन -Sutra News

लोसपा निकट बिद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन 

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक बिधार्थी संगठनको केन्द्रिय समिति बिस्तार भएको छ ।



हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी नेपालवाट अलग भएको बर्ष दिन पछि लोसपाले आफनो बिद्यार्थी संगठनलाई विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट