प्रतिनिधिसभा बैठक सुरु, नयाँ बसपार्क घटनाप्रति सरकारको ध्यानाकर्षण-Sutra News

प्रतिनिधिसभा बैठक सुरु, नयाँ बसपार्क घटनाप्रति सरकारको ध्यानाकर्षण

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।



सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट