उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित-Sutra News

उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं । राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।



राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले न्युज कारखानालाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट