महाभियोग ५ महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित नियमावली मस्यौदा पारित-Sutra News

महाभियोग ५ महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित नियमावली मस्यौदा पारित

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं । महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ ।



प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदी समय अभावले टुंगो लगाउन नसके नयाँ निर्वाचनबाट निर्वाचित प्रतिनिभिसभाले निष्कर्षमा पु¥याउने व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको हो ।

समितिबाट पारित नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट