अखिल अध्यक्षमा पराजित भएपछि लामिछानेको रोदन, सामाजिक संजालमा यस्तोसम्म लेखे-Sutra News

अखिल अध्यक्षमा पराजित भएपछि लामिछानेको रोदन, सामाजिक संजालमा यस्तोसम्म लेखे

शुक्रबार, ५ फाल्गुन २०७९

शुक्रबार, ५ फाल्गुन २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेसनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन ।



बिहिवार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित भएका थिए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट