
![पशुपतिमा भक्तजनको भीड [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2023/02/331014172_923625939051725_473017189344327240_n.jpg.jpg)
काठमाडौं – महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।पति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन्
प्रतिक्रिया दिनुहोस्