राष्ट्रपतिको आममाफीबाट छुटे आगजनी मुद्दा खेपेका यी सांसद-Sutra News

राष्ट्रपतिको आममाफीबाट छुटे आगजनी मुद्दा खेपेका यी सांसद

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरी रिहा भएका छन् ।



नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।

१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट