काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते)सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।
सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्