९ प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरले निकाल्यो यस्तो सूचना-Sutra News

९ प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरले निकाल्यो यस्तो सूचना

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९

नेपाल प्रहरी प्रधानले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।



एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट