प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा छलफल-Sutra News

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा छलफल

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।



सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ ।

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट