प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग संसद भवनमा अन्तर संवाद कार्यक्रम-Sutra News

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग संसद भवनमा अन्तर संवाद कार्यक्रम

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ ।



नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट