माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने – ‘फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ’-Sutra News

माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने – ‘फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ’

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताएका छन् । बिहिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमनत्री देउवाले यस्तो बताएका हुन् ।



आज प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको छ ।

यस्तै उनीहरुबीच पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा पनि छलफल भएको छ । छलफलपछि प्रचण्डले भने – ‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट