प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष यादव बालुवाटार पुगेका हुन्। उनको साथमा राजेन्द्र श्रेष्ठ पनि रहेका थिए ।



उनीहरुबीच पछिल्लो राजनिितक बिषयमा कुराकानी भएकोछ । पाँच दलीय गठबन्धन ब्यूँताउनले कांग्रेस र माओवादी केन्द्रको प्रस्तावको बिषयमा उनीहरुबीच कुराकानी भएको थियो । सो कुरामा यादव सकरात्मक रहेको देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट