काठमाडौं – राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनको विषयमा दलहरूबीच वार्ता चलिरहेका बेला राप्रपाले आफ्नो बैठक बोलाएको हो ।
बैठक भोलि १२ बजे बस्ने पार्टीका एक नेताले जनकारी दिए । बैठकमा राष्ट्रपतिको निर्वाचनको बिषयमा केन्द्रित रहनेछ ।
प्रतिक्रिया दिनुहोस्