एमालेले बोलायो सचिवालय बैठक-Sutra News

एमालेले बोलायो सचिवालय बैठक

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौं, १२ फागुन । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा शनिबार बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।



उक्त बैठकमा राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट