संसदमा उठेका विषयमा सरकारलाई जवाफदेही बनाउन माग-Sutra News

संसदमा उठेका विषयमा सरकारलाई जवाफदेही बनाउन माग

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा सदस्य नारायण प्रकाश साउदले संसद बैठकमा उठेका विषयप्रति सरकारलाई जवाफदेही बनाउन माग गरेका छन् ।



जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शून्य र विशेष समयमा उठाइएका विषयमा सम्बन्धित् मन्त्री र सरकारले जवाफ दिने नगरेको भन्दै आपत्ति जनाए । उनले संसदमा उठाइएका विषयमा मन्त्री र सरकारलाई जवाफ दिन रुलिङ गर्न सभामुखसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट