सभामुख घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी-Sutra News

सभामुख घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौं, १२ फागुन । सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् । ‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले न्युज कारखानासँग भने



अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट