संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन-Sutra News

संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९
फाइल तस्बिर

काठमाडौं, १२ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।



यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट