नेकपा एमालेको सचिवालय बैठक बस्दै-Sutra News

नेकपा एमालेको सचिवालय बैठक बस्दै

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९
uml

नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।



सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट