एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान-Sutra News

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

आइतबार, १४ फाल्गुन २०७९

आइतबार, १४ फाल्गुन २०७९

दाङ ।  लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।



लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ ।यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट