जेनेभा जान ठिक्क परेकी परराष्ट्रमन्त्री विमला राईलाई प्रचण्डले रोके-Sutra News

जेनेभा जान ठिक्क परेकी परराष्ट्रमन्त्री विमला राईलाई प्रचण्डले रोके

आइतबार, १४ फाल्गुन २०७९

आइतबार, १४ फाल्गुन २०७९

काठमाडौँ । जेनेभा जान ठिक्क परेकी परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन्  ।



उनले फोनमार्फत जेनेभा नजान राईलाई निर्देशन दिएका थिए । उनी एमालेबाट बनेकी मन्त्री हुन् ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ ।

अहिले प्रचण्ड नेपाली काँग्रेसँग मिलेपछि नेकपा एमालेसँगको गठबन्धन भत्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट