प्रधानमन्त्री निवासमा ८ दलीय नयाँ गठबन्धनको बैठक जारी-Sutra News

प्रधानमन्त्री निवासमा ८ दलीय नयाँ गठबन्धनको बैठक जारी

आइतबार, १४ फाल्गुन २०७९

आइतबार, १४ फाल्गुन २०७९

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठक बैठक जारीे छ ।



प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ ।

सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस,  नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन ।

नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखी अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट