प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची-Sutra News

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९
फाइल तस्बिर

संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।



संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट