रास्वपाको केन्द्रीय समिति बैठकमा राष्ट्रपतिको चुनावका बिषयमा छलफल हुने-Sutra News

रास्वपाको केन्द्रीय समिति बैठकमा राष्ट्रपतिको चुनावका बिषयमा छलफल हुने

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अब केहीछिनमा बस्दैछ । आज बस्ने बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई सहयोग गर्ने, चितवन २ को निर्वाचन लगायत विभिन्न विषयमा छलफल हुनेछ।



राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। शनिवार नेता पौडेलले सभापति वि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट