ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन भएन – सञ्चारमन्त्री-Sutra News

ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन भएन – सञ्चारमन्त्री

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाज झै पञ्चायतकालीन कानुन रहेकाले त्यसको परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।



सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यालय निरीक्षण तथा भेटका क्रममा शमौले यस्तो बताउकी हुन् । उनले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताइन् ।

नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको उनको भनार्य छ । नेपालको परिवर्तन र जागरणमा रेडियोको ऐतिहासिक भूमिका रहेको बताउदै उनलेअब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट