एमालेका मन्त्रीहरूले दिए राजीनामा-Sutra News

एमालेका मन्त्रीहरूले दिए राजीनामा

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं – नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। सोमबार नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।



पार्टिको निर्णयपछि सरकारमा रहेका एमालेका मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष संयुक्त रुपमा राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट