मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने-Sutra News

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।



सोमबार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट