कोरियाली राजदुतले ‘नाटु नाटु’ मा गरेको डान्स भिडियो भाइरल, मोदीले गरे यसरी प्रशंशा-Sutra News

कोरियाली राजदुतले ‘नाटु नाटु’ मा गरेको डान्स भिडियो भाइरल, मोदीले गरे यसरी प्रशंशा

मंगलबार, १६ फाल्गुन २०७९

मंगलबार, १६ फाल्गुन २०७९

नयाँ दिल्ली । भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।



भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ।भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट