आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सबन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत मंसिर ४ गते भएको निर्वाचनमा त्यस क्षेत्रबाट अत्याधिक मतान्तरका साथ् विजयी भएका थिए ।