प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची-Sutra News

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

बुधबार, १७ फाल्गुन २०७९

बुधबार, १७ फाल्गुन २०७९
फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक बस्दैछ ।



आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट