प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि-Sutra News

प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि

बुधबार, १७ फाल्गुन २०७९

बुधबार, १७ फाल्गुन २०७९

काठमाडौं ।  प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो ।



यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।  प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट