अब रवि लामिछाने नेतृत्वको रास्वपाको चुनाव चिह्न घन्टी मात्र, गोलाकार हटाइयो-Sutra News

अब रवि लामिछाने नेतृत्वको रास्वपाको चुनाव चिह्न घन्टी मात्र, गोलाकार हटाइयो

बुधबार, १७ फाल्गुन २०७९

बुधबार, १७ फाल्गुन २०७९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नबाट गोलाकार हटाइएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा गोलो घेरा हटाइएको हो ।



निर्वाचन आयोगले पनि रास्वपाको चुनाव चिह्नमा गोलाकार हटाएर घण्टीमात्रै राखेको छ । यसअघि गएको चुनावमा रास्वपा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर चुनावमा उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट