प्रदेश नं १ को नाम कोशी प्रस्ताव-Sutra News

प्रदेश नं १ को नाम कोशी प्रस्ताव

बुधबार, १७ फाल्गुन २०७९

बुधबार, १७ फाल्गुन २०७९

प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेश भएको छ ।



नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम आज पेश भएको हो ।

सत्तापक्ष नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गरेको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले छलफलका लागि निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट