शाहरुखकी पत्नि गौरी गम्भिर समस्यामा, उनीविरुद्ध उजुरी दर्ता-Sutra News

शाहरुखकी पत्नि गौरी गम्भिर समस्यामा, उनीविरुद्ध उजुरी दर्ता

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खानकी पत्नि गौरी खान ठूलो समस्यामा परेकी छिन् । एक व्यक्तिले उनी विरुद्ध उजुरी दर्ता गरेका छन् । भारतिय मिडियाका अनुसार किरिट जसवन्त शाहले गौरीविरुद्ध उजुरी दिएका हुन् ।



शाहले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड लखनउमा एउटा फ्ल्याट करोडौंमा किनेका थिए । शाहले कम्पनीलाई ८६ लाख भारु दिइसेपनि फ्ल्याट पाएका छैनन् । गौरी यसै कम्पनीकी ब्रान्ड एम्बेसेडर भएकाले शाहले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीलाई भने आफूमाथि उजनुरी गरेको जानकारी नभएको बताउकी छिन् ।

शाहले गौरीसहित तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडका सिएमडी अनिल कुमार तुलसियानी र निर्देशक महेश तुलसियानीविरुद्ध पनि उजुर।ी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट