यूएईविरुद्धको खेलमा देव खनालले बनाए अर्धशतक-Sutra News

यूएईविरुद्धको खेलमा देव खनालले बनाए अर्धशतक

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालका कप्तान देव खनालले ने पहिला ब्याटिङ गरेका हुन् ।



खेलमा खनालले अर्धशतक बनाएका छन् । देवले २६ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।देवले ७५ बल खेल्दै ३ चौका र १ छक्कामा अर्धशतक बनाए । समग्रमा ५१ रन बनाएर खनाल आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट