सत्ता साझेदारको बैठक बस्दै-Sutra News

सत्ता साझेदारको बैठक बस्दै

आइतबार, २१ फाल्गुन २०७९

आइतबार, २१ फाल्गुन २०७९

काठमाडौं। नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट