काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लागाउन सकिने भन्दै बताएका छन् ।आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।
उनले जनयुद्ध हाँकेका माओवादीहरुलाई हत्यारा ठहर गर्न खोजिएको भन्दै ठेगान लगाउन सक्ने चेतावनी दिएका हशुन् ।उनले भने – ‘२ सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्नेहरु अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरु अपराधीरु हेक्का राखे हुन्छ।’
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँएको भन्दै उनले इतिहास फेरि दोहोरिन सक्छ भन्ने हेक्का राख्न भने । उनले फेरि जनताको आशामा इतिहास दोहोरिन सक्ने पनि बताए ।