बालुवाटारमा ८ दलको बैठक सुरू-Sutra News

बालुवाटारमा ८ दलको बैठक सुरू

आइतबार, २१ फाल्गुन २०७९

आइतबार, २१ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि एक स्थानमा उभिएका आठ दलको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आठ दलको बैठक सुरु भएको हो ।



बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, राम पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् । बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसहितको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट