प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षबीच भेटवार्ता

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एसियन एथलेक्ट्स एसोसिएसनका अध्यक्ष तथा वल्र्ड एथलेक्ट्सका सदस्य डह्लान अल–हम्मदबीच भेटवार्ता भएको छ ।



सोमबार प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्यबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट