अदालतको आदेशले प्रचण्ड झस्किए: सरकारी निवासमा पूर्वमाओवादीहरुको बैठक बस्दै-Sutra News

अदालतको आदेशले प्रचण्ड झस्किए: सरकारी निवासमा पूर्वमाओवादीहरुको बैठक बस्दै

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा पूर्वमाओवादी नेताहरुको बैठक बस्दैछ ।



बैठक केहीबेरमा सुरु हुने एक नेताले जानकारी दिए ।

बैठकमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला सहभागी हुनेछन् ।

अन्य शक्तिले माओवादीलाई हत्यारा भन्दै हेपेको भन्दै केही दिन अगाडी उनीहरुले त्यस्तो नभन्न चेतावनी दिएका थिए ।

प्रचण्डविरुद्ध अदालतले रिट दायर गर्न आदेश दिएपछि माओवादी झस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट