शक्ति बाँडफाँटका बिषयमा छलफलको लागि आठदलीय गठबन्धनको बैठक बस्दै-Sutra News

शक्ति बाँडफाँटका बिषयमा छलफलको लागि आठदलीय गठबन्धनको बैठक बस्दै

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौँ – आठदलीय गठबन्धन कार्यदलको बैठकआज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएकोले केही छिनमा शुरु हुँदैछ । बैठकनेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।



बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, शक्ति बाँडफाँट लगायतका बिषयमा छलफल हुनेछ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका नेताहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट