उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक-Sutra News

उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

बुधबार, २४ फाल्गुन २०७९

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।



बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट