महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्छ – माधव नेपाल-Sutra News

महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्छ – माधव नेपाल

बुधबार, २४ फाल्गुन २०७९

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्ने बताएका छन् । बुधबार एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।



देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको उनले बताए । मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै उनले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट