राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय-Sutra News

राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय

बुधबार, २४ फाल्गुन २०७९

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।



पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

आफूहरुको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट