राष्ट्रपति निर्वाचन : ११:४५ बजेसम्म कति खस्यो मत ?-Sutra News

राष्ट्रपति निर्वाचन : ११:४५ बजेसम्म कति खस्यो मत ?

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।बिहान ११:४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट