आफूविरुद्धको मुद्दा सुनुवाई हुने दिन प्रचण्डले पूर्वमाओवादीहरुलाई सरकारी निवास बोलाए-Sutra News

आफूविरुद्धको मुद्दा सुनुवाई हुने दिन प्रचण्डले पूर्वमाओवादीहरुलाई सरकारी निवास बोलाए

शुक्रबार, २६ फाल्गुन २०७९

शुक्रबार, २६ फाल्गुन २०७९

माओवादी घटकहरुको बैठक बस्दैछ ।



वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ  ।

सर्वोच्च अदालतले द्धन्द्धपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट