काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गरेका छन् ।
शुक्रबार पौडेल गृहेश्वरी दर्शन पछि पशुपतिनाथको दर्शन गर्न गएका हुन् । उनलेपशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्